फागुन २१ को अवसरमा कपिलवस्तुबाट — हाम्रो युवा आइकन उम्मेदवार आशिष शर्मा लाई हार्दिक शुभकामना। स्वच्छ सोच, परिणाममुखी नेतृत्व र जनताको आवाज सुन्ने साहसले कपिलवस्तुको भविष्य अझ उज्यालो बनाओस्। हामी तपाईंको साथमा छौँ।
कपिलवस्तुका युवा आइकन उम्मेदवार आशिष शर्मा को यस रिलमा हेर्नुहोस् — उनको दृष्टिकोण, यात्रा र अभियानको झलक।